Prakash sir ko utsahit bachan
प्रकाश सर making unbelievable moment at the time every ones who want to need,,
प्रकाश सर making unbelievable moment at the time every ones who want to need,,
सचमा एक गुरू को आत्मा मा हरेक कुरा भरीएका हुन्छन!
एक गुरू को काम त्यो होईन की दुखी को साथ दुखी हुने खुसी को साथ खुसी हुने रूने को साथ रूने हास्ने को साथ हास्ने गरीब को साथ मा बसेर गरीब लाई आस्वासना दिने धनी को साथ बसेर धनी हुने हावा मा ऊडेर जमीन छोड़ने जमीन मा बसेर हावा न लिने!
सचमा एक गुरू को काम त त्यो हो जस्तो मान्छे छन् त्यस्तै वातावरण बनाउने जरूरत अनुसार काम गर्ने कार्य गर्ने ईश्वर को कार्य त सुरू देखी नै छ जहीले देखी दुनीयां छ!
सचमा ईश्वर को सत्य बचन को महत्व के हो त?
सरा सर बचन पढ्न त जस्ले पनी जाने को हुन्छ जस्ले पनी पढ्न सक्छ तर!
एक गुरू को काम मात्र दुखी संग दुखी र खुसी संग खुसी हुन होईन्! एक गुरू को काम त्यो हो सबैलाई ईश्वर को सत्य बचन द्दारा आफु संग उभ्याउने दुखी लाई गरीब लाई जरूरत मंद लाई दुष्ट को जाल बाट निकालेर ईश्वर मा लगाउने उद्दार गराउने यो सब को लागी unbelievable moment creative गर्न सक्नु पर्दो रहेछ कसै लाई यो video joking लाग्न सक्छ!
तर जस्ले video को पुरा मतलब बुज्न सक्छ उस्को लागी सच्चाई केन्द्र नेपाल एक आत्मीक स्थल हो !
जस्लाई मजाक लाग्छ उसलाई त ईश्वर पनी हावा हो!
हजारौ जन को अगाडी आफ्नो मजाक बनाएर केही जन लाई समझाउन पनी कुनै सानो कार्य होईन!
एक घण्टा सरा सर शास्त्र बाट बचन पढ्न जस्ले पनी सक्छ तर सचमा बचन को अर्थ जस्ले जसरी बुज्छन् त्यसरी बुजाउन ठुलो हिम्मत को काम हो!
हर कसै मा यो कला हुदैन यसको लागी ईश्वर को आशिस पनी चाहिन्छ!
गुरू त म पनी हो! तर आफ्नो छोरी को आफ्नो बच्चा को!
ईश्वर को कार्य को गुरू हुन को लागी ईश्वर ले नै योजना मा राख्नु पर्दो रहेछ!
म गुरू हो मलाई फ़ुल माला ले सजाउ भन्दै मा कोई गुरू हुदैनन् मात्र ईश्वर बाट टाडिने हो!
सचमा गुरू त देरै छन् तर अहंकार र घमंड को
コメント
会話に参加するにはログインしてください。
コメントを読み込み中…