Vijay sir ko jivan ko anubhav
सत्संग जहाँ कही जानु जहाँ एक मात्र पिता परमेश्वर को नाम हो सत्संग मात्र एक ईश्वर को हुनू पर्छ किन की परमेश्वर एक हुनू हुन्छ सत्संग कुनै धर्म को होईन मात्र ईश्वर को हुनू पर्छ जस्तो की ईश्वरीय भजन मन्डल सच्चाई केन्द नेपाल यहाँ हर धर्म को मानवता को सम्मान गरीन्छ न कुनै ठुलो छ न कुनै सानो जस्तो ईश्वर को
सत्संग जहाँ कही जानु जहाँ एक मात्र पिता परमेश्वर को नाम हो सत्संग मात्र एक ईश्वर को हुनू पर्छ किन की परमेश्वर एक हुनू हुन्छ सत्संग कुनै धर्म को होईन मात्र ईश्वर को हुनू पर्छ जस्तो की ईश्वरीय भजन मन्डल सच्चाई केन्द नेपाल यहाँ हर धर्म को मानवता को सम्मान गरीन्छ न कुनै ठुलो छ न कुनै सानो जस्तो ईश्वर को आंखा मा पुरा सनसार छ तेस्तै नै यहाँ हर मानवता लाई एक समान सम्मान गरीन्छ सबै भन्दा ठुलो धर्म नै मानवता को हो भन्ने सच्चाई ले जनाउंछ यहाँ उपस्थित हुन को लागी कुनै पनी बाद्देत्या न हुनू नै पौलो सोच हो अब तपाई आफनो भित्र के सजाउन चाहनु हुन्छ त्यो तपाई मा भर पर्छ कि तपाई घरमा राखीयेको फोहर राख्ने ठाउं बन्ने कि घरको देरै भएको सामान राख्ने स्टोर या त जुता राख्ने ठाउं यो सबै त तपाई मा भर पर्छ नकारात्मा सकारात्मा दुबै हजुर को एकै मन बाट नै सुरू हुन्छ तर जसो गरी हामी हरएक सामान हरएक कुना कुना मा सजायेर राखीन्छ तेसै गरी हामी लाई आफनो मन लाई आत्मा लाई सजाई राख्नु पर्छ जहाँ परम पिता परमात्मा बास गर्नु हुन्छ तेहा सदा सुन्दरताले भरीयको हुन्छ जस्तो की हेर्न सकीन्छ!!!!
댓글
대화에 참여하려면 로그인하세요.
댓글을 불러오는 중…